FLASH NEWS
समाज

समाज

थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी) ले आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक

धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय...  विस्तृतमा

  • टोलटोलको खबर

गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १२९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक

धादिङ :  गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १२९...  विस्तृतमा

  • टोलटोलको खबर

आज पनि यी स्थानमा वार्षा हुने

काठमाडौँ — हाल नेपालमा पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम...  विस्तृतमा

  • टोलटोलको खबर

ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन सम्पन्न, अनुप रेग्मी विद्यालय प्रमुखमा निर्वाचित

धादिङ, असार ५ : विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा ‘रमणीय धुनीबेसी’ कविता सङ्ग्रह लोकार्पण

धादिङ: साहित्यकार केशवप्रसाद रुपाखेतीको ७५ औँ जन्मदिनको अवसर पारेर उहाँद्वारा लिखित तेस्रो...  विस्तृतमा

  • टोलटोलको खबर

धुनीबेसी–९ मा ‘वडा अध्यक्षसँग बालबालिका’ कार्यक्रम सम्पन्न, विद्यालयलाई ५ थान गिटार हस्तान्तरण

धादिङ:  धुनीबेसी नगरपालिका–९ मा बालबालिकाको प्रतिभा विकास तथा अतिरिक्त क्रियाकलापलाई...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेका १६० विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

धादिङ:थाक्रे गाउँपालिकाभित्र अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक...  विस्तृतमा

  • टोलटोलको खबर

देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो दिन रहने

काठमाडौँ: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिकामा लैङ्गिक हिंसा नीति तथा रिफरल प्रणाली सम्बन्धी तालिम सम्पन्न

थाक्रे:    थाक्रे गाउँपालिका र ICDC को आयोजना तथा ActionAid को आर्थिक सहयोगमा लैङ्गिक हिंसा (GBV) नीति तथा...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस