FLASH NEWS
शिक्षा

शिक्षा

ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन सम्पन्न, अनुप रेग्मी विद्यालय प्रमुखमा निर्वाचित

धादिङ, असार ५ : विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।           विद्यालयमा आयोजित निर्वाचनमार्फत विद्यालय प्रमुख, उपप्रमुख, कक्षा प्रमुख तथा उपकक्षा प्रमुख...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेका १६० विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

धादिङ:थाक्रे गाउँपालिकाभित्र अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक...  विस्तृतमा

  • टोलटोलको खबर

सेतीदेवी माध्यमिक विद्यालयमा एसईई मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई एक सम्मान

थाक्रे: धादिङको थाक्रे गाउँपालिका–६ रानीबारीस्थित सेतीदेवी माध्यमिक विद्यालयमा एसईई २०८२...  विस्तृतमा

  • टोलटोलको खबर

ज्योति माध्यमिक विद्यालयमा वार्षिक अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

थाक्रे: धादिङको थाक्रे गाउँपालिका–९ पण्डितपौवास्थित ज्योति माध्यमिक विद्यालयमा वार्षिक...  विस्तृतमा

  • टोलटोलको खबर

ज्योति माविमा डेंगू तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धादिङ: थाक्रे गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालय मा डेंगू लगायत विभिन्न किटजन्य...  विस्तृतमा

  • टोलटोलको खबर

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

धादिङ :  यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  रामकुमार सुवेदी सर्वसम्मत...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिकामा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधामा उत्कृष्ट विद्यार्थी सम्मानित

धादिङ: थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम बाल महोत्सवले बालबालिकाको प्रतिभा...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेमा प्रथम बाल महोत्सव २०८३सुरु,१७ गते सम्म सन्चालन हुने

धादिङ जिल्लाको थाक्रे गाउँपालिका मा प्रथम थाक्रे बाल महोत्सव सुरु भएको छ। बालबालिकाको...  विस्तृतमा

  • टोलटोलको खबर

महाकालेश्वरी माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

थाक्रे :  महाकालेश्वरी माध्यमिक विद्यालय मा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तथा शिक्षक...  विस्तृतमा

  • टोलटोलको खबर

शैक्षिक प्रेरणा समूह द्वारा धादिङका १३ विद्यालयका ७७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धार्के:   धादिङ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा असहाय...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस