FLASH NEWS
राजनीति

राजनीति

एमालेले दियो विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता चयन गरेको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकअघि बसेको सचिवालय बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। एमाले सचिव हिक्मत कार्कीले भण्डारीको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीलाई अघि बढाउन सहयोग पुग्ने बताए।...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिका कांग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी घोषणा

थाक्रे: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने गाउँपालिका तथा नगरपालिका अधिवेशन...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशीमा कांग्रेसको पालिका अधिवेशन असोज ७ गते, सभापति पदमा  सिलवालले उम्मेदवारी दिने घोषणा

धादिङ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा हुने गाउँपालिका तथा नगरपालिका...  विस्तृतमा

  • टोलटोलको खबर

आजदेखि हुने कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाइ देउवाले उद्घाटन गर्ने

काठमाडौं :  नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंको सुकेधारास्थित...  विस्तृतमा

  • टोलटोलको खबर

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध...  विस्तृतमा

  • टोलटोलको खबर

कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको...  विस्तृतमा

  • टोलटोलको खबर

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ :   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।...  विस्तृतमा

  • टोलटोलको खबर

आज ओली लेखकलाई अदालत लगिँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली...  विस्तृतमा

  • टोलटोलको खबर

एमालेले टुंग्यायो समानुपातिकतर्फका १६ सांसदको नाम (सुचिसहित)

काठमाडौँ: केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फका १६...  विस्तृतमा

  • टोलटोलको खबर

एमालेका सुहाङ नेम्बाङ इलाम–२ बाट विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस