FLASH NEWS

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १२, शुक्रबार (१ घण्टा अघि)
  • ३२

    Shares

रास्वपाको  उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध हुनु भएको छ।

पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध हुनु भएको हो । श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्।
पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनु भैसकेका छन् ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस