FLASH NEWS

लिति महाकाल मा.विमा छात्रवृत्ति वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० अषाढ ५, मंगलबार (१ साल अघि)
  • ४२३

    Shares

लिति महाकाल मा.विमा छात्रवृत्ति वितरण

५ असार ,२०८० ।    धादिङको थाक्रे गाउपालिक ४ मा रहेको लिति महाकाल मा.विमा छात्रवृत्ति वितरण गरिएको छ।
शैक्षिकसत्र २०८० का लागि कक्षा १ देखि कक्षा ८ सम्म अध्यायनरत सम्पुर्ण छात्रा र दलित छात्रहरुलाइ रु ४ सयका दरले थाक्रे गाउपालिका बाट निकाशा भएको छात्रवृत्ति रकम वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद सापकोटाले जानकारी दिनु भयो। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज अर्याल सदस्य गणेशमान वाइवा तामाङ, बिद्यालयका प्र अ ओम प्रसाद सापकोटा,अभिभावकहरु लगाएतको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको प्रध्यानाध्यापक सापकोटाले जानकारी दिनु भयो।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस