FLASH NEWS

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ ६, शनिबार (३ साल अघि)
  • ३४६

    Shares

Post Thumbnail

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको ७सय ९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त भएका छन ।
देशभर ८० जना कोरोना सक्रिय संक्रमित हुँदा देशभर एक–एक जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस