FLASH NEWS

आज बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले उदघाटन गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १०, बुधबार (२ घण्टा अघि)
  • ३९

    Shares

आज बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले उदघाटन गर्ने

धादिङ : बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन आज उद्घाटन हुने भएको छ।

विशालटारमा निर्माण भएको अत्याधुनिक प्रशासनिक भवनको नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले जानकारी दिनुभयो ।

भवन उद्घाटनको अवसरमा शैक्षिक प्रदर्शनीसहित विशेष समारोहको आयोजना गरिएको उहाँको भनाई छ ।

२०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन अध्यक्ष पित्तबहादुर डल्लाकोटीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस