२९४
Sharesधुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यलाई मातृ शोक परेको छ । नगर प्रमुख आचार्यकी आमा यदुकुमारी आचार्यको ८९ बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
उहाँको पशुपतिस्थित बैद्यघाटमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उहाँको तिन छोरा र ३ छोरी हुनुहुन्छ ।