FLASH NEWS

आजको मौसम कस्तो रहला? हेर्नुस्

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २६, आईतबार (१ दिन अघि)
  • ५९

    Shares

आजको मौसम कस्तो रहला? हेर्नुस्

काठमाडौँ :  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै हाल देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आगामी २४ घण्टाका मौसम सम्बन्धि कुनै किसिमको चेतावनी रहेको छैन ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस