FLASH NEWS

धादिङको थाक्रे २ मा ट्रिपर र बस ठोकियो ५ जना भन्दा बढी गाइते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ आश्विन १, बुधबार (११ महिना अघि)
  • ७०६

    Shares

धादिङको थाक्रे  २ मा  ट्रिपर र बस ठोकियो ५  जना भन्दा बढी गाइते

धादिङ : पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ५  जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटनामा भएको हो।

दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्ये एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँमा लगिएको  इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस