FLASH NEWS

जेनजी आन्दोलन धादिङ सहित देशभर उग्र, प्रमुख राजनीतिक दलहरूको कार्यालय तथा निवासमा ढुंगामुढा र आगजनी

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २४, मंगलबार (८ महिना अघि)
  • ४५२

    Shares

जेनजी आन्दोलन धादिङ सहित देशभर उग्र, प्रमुख राजनीतिक दलहरूको कार्यालय तथा निवासमा ढुंगामुढा र आगजनी

काठामाडौं : जेनजी आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शन झनै उग्र बनेको छ। काठमाडौँसहित धादिङ, चितवन, पोखरा, विराटनगर, नेपालगञ्ज लगायतका प्रमुख सहरहरूमा आन्दोलनकारीहरूद्वारा तोडफोड, आगजनी र सडक अवरोधका घटना बढिरहेका छन्।

प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) लगायतका प्रमुख राजनीतिक दलहरूको कार्यालय तथा नेताहरूको निवासमा ढुंगामुढा तथा आगजनी गरेका छन्।

यस्तै धादिङ जिल्लामा पनि आन्दोलन विशेषरूपमा तीव्र भएको छ। सदरमुकाम धादिङबेसी, धार्के, खानीखोला, महादेवबेसी र गल्छी जस्ता ठूला बजारहरूमा सडक अवरुद्ध गरेर टायर बालेर प्रदर्शन गरिएको र सवारीसाधन आवागमनमा अवरोध सिर्जना भएको खाबर छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस