FLASH NEWS

राष्ट्रिय सभाको बैठक आज बस्दै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण ११, आईतबार (९ महिना अघि)
  • ४३५

    Shares

राष्ट्रिय सभाको बैठक आज बस्दै

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौँ :   संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको बैठक भने साउन १९ गते बस्ने तय भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस