FLASH NEWS
मुख्य समाचार

मुख्य समाचार

गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा :   पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिकामा शिक्षकलगायत जनप्रतिनिधिका बालबालिका सामुदायिक विद्यालयमा पढाउनु पर्ने

धादिङ :  धादिङको थाक्रे गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक...  विस्तृतमा

  • टोलटोलको खबर

कक्षा १२ को परीक्षा नरोकिने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ...  विस्तृतमा

  • टोलटोलको खबर

आज एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी स्थानमा हुनेछ चट्याङ्गसहित वर्षा

काठमाडौँ :  हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र...  विस्तृतमा

  • टोलटोलको खबर

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं : कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको...  विस्तृतमा

  • टोलटोलको खबर

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ:    हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी...  विस्तृतमा

  • टोलटोलको खबर

गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा : पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस