FLASH NEWS

विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालनमा

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • १४०

    Shares

विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालनमा

फाइल फोटो

नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिनेछ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस