FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीसहित ९ जना दोषी ठहर

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २४, बुधबार (६ घण्टा अघि)
  • ३४

    Shares

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीसहित ९ जना दोषी ठहर

काठमाडौं :  नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यले नेपालको राज्यको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा गम्भीर आँच पुर्‍याएको ठहर गर्दै उनीहरूलाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरिएको हो।

राज्यविरुद्धको कसूरमा दोषी ठहर हुनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गिरोहका मुख्य सदस्य केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी तथा आङटावा शेर्पा रहेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस