FLASH NEWS

पर्खाल भत्किँदा सात जनाको मृत्यु

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०८३ बैशाख १७, बिहिबार (१ घण्टा अघि)
  • ४०

    Shares

पर्खाल भत्किँदा सात जनाको मृत्यु

बेंगलुरुमा भारी वर्षा र तेज हावाका कारण पर्खाल भत्किँदा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

भारी वर्षाका कारण शिवाजीनगरमा रहेको बोरिङ अस्पतालको शवगृहको अग्लो पर्खाल भत्किँदा यो दुर्घटना भएको हो।
मृत्यु हुने र गम्भीर घाइते हुनेहरूमा फुटपाथमा सामान बेच्ने साना पसलेहरू र उनीहरूका ग्राहकहरू पनि थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस