FLASH NEWS

थाक्रे ९ मा मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिला सम्मान कार्यक्रम हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १३, शनिबार (१ साल अघि)
  • ५४०

    Shares

थाक्रे ९ मा मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिला सम्मान कार्यक्रम हुने

धादिङको थाक्रे गाउँपालिका ९ ले मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिला सम्मान कार्यक्रम गर्ने भएको छ।
” जेष्ठ तथा एकल महिला राष्ट्रका सान, गरौं सबैले सम्मान भन्ने नाराको साथ् हरेक वर्ष संचालन गर्दै आइरहेको कार्यक्रम यस वर्ष पनि निरन्तरता दिदै उक्त कार्यक्रमको आयोजना गर्न लागिएको थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले टोलटोलको खबर डट कामलाई बताउनु भयो।
कार्यक्रम यहि बैशाख १४ गते आइतबार विहान ११ बजे वडा कार्यालयमा हुने पनि आचार्यले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस