FLASH NEWS

त्रिशूली नदीमा बालुवा उत्खनन गरेर चोरी निकासी भइरहेको नेता पाण्डेको भनाई

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ३०, बुधबार (१ साल अघि)
  • ३४६

    Shares

त्रिशूली नदीमा बालुवा  उत्खनन गरेर चोरी निकासी भइरहेको नेता  पाण्डेको भनाई

३० साउन,धादिङ   :  संघीय संसद तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुदै पाण्डेले नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो।

प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर पनि संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस