FLASH NEWS

धार्केको पुल प्वालापरो, पृथ्वी राजमार्ग अवरुद्ध (भिडियो सहित )

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० बैशाख २०, बुधबार (३ साल अघि)
  • ५९३

    Shares

धार्केको पुल प्वालापरो, पृथ्वी राजमार्ग अवरुद्ध (भिडियो सहित )

धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको मोटरेबल पुल प्वाल परेको छ।
आज बिहान करिब ११ : ४५ बजेतिर पुलमा प्वाल परेपछि धादिङको धार्के खण्ड पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अस्ति देखिको अवरुद्ध राजमार्ग हिजो १८ घण्टा पछि एकतर्फी खुले को थियो।

अहिलॆ राजमार्ग दुवै तर्फ बन्द छ। सानागाडि र बाइक भने बैकल्पि बाटो निर्माण गरेर पठाइएको छ। सडक खुलाउनको लागि कामहरु भैरहेको छ तर सडक खुल्न अलि समय लाग्ने छ।

भिडियो हेर्नु होला

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस