FLASH NEWS

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वर्षारम्मभको अवसरमा १सय १६ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक १६, बुधबार (३ साल अघि)
  • २९२

    Shares

Post Thumbnail

फोटो नारायण कुमार श्रेष्ठ

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वर्षारम्मभको अवसरमा बुधबार धादिङ अस्पताल परिसरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ३२ जना महिला र ८४ जना पुरुष गरी १ सय १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले टोल टोलको खबर लाइ जानकारी दिनुभएको छ ।

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा बालबालिका उप समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस