FLASH NEWS
मुख्य समाचार

मुख्य समाचार

थाक्रेका १६० विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

धादिङ:थाक्रे गाउँपालिकाभित्र अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ। एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल ले एक्सनएड नेपाल सँगको साझेदारी तथा थाक्रे गाउँपालिका...  विस्तृतमा

  • टोलटोलको खबर

देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो दिन रहने

काठमाडौँ: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...  विस्तृतमा

  • टोलटोलको खबर

कङ्गो डीआरले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोक्यो, रोनाल्डोको नयाँ विश्वकप कीर्तिमान

काठमाडौं : फिफा विश्वकप अन्तर्गत भएको रोमाञ्चक खेलमा कङ्गो डीआरले बलियो टोली पोर्चुगललाई १-१...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिकामा लैङ्गिक हिंसा नीति तथा रिफरल प्रणाली सम्बन्धी तालिम सम्पन्न

थाक्रे:    थाक्रे गाउँपालिका र ICDC को आयोजना तथा ActionAid को आर्थिक सहयोगमा लैङ्गिक हिंसा (GBV) नीति तथा...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण

धादिङ:  किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने...  विस्तृतमा

  • टोलटोलको खबर

आज पनि देशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा...  विस्तृतमा

  • टोलटोलको खबर

यसपालि मनसुन भित्रिन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

काठमाडौँ: गत वर्ष नेपालमा मनसुन सरदर मितिभन्दा १५ दिन अगावै प्रवेश गरेको थियो। तर यस वर्ष भने...  विस्तृतमा

  • टोलटोलको खबर

आज पनि केही स्थानमा वर्षा हुने

काठमाडौँ :  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा...  विस्तृतमा

  • टोलटोलको खबर

जापानको जुझारुपन कायम, नेदरल्याण्ड्ससँग बराबरी खेल्दै विश्वकप यात्रा सुरु

काठमाडौं :  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा एसियाली पावरहाउस जापानले...  विस्तृतमा

  • टोलटोलको खबर

नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

धार्के : धुनिवेशी नगरपालिका–६, धादिङस्थित नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस