FLASH NEWS
मुख्य समाचार

मुख्य समाचार

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७...  विस्तृतमा

  • टोलटोलको खबर

नयाँ वर्ष २०८२ को अवसरमा गजुरी-५ मा सांस्कृतिक कार्यक्रम हुँदै

गजुरी:  नयाँ वर्ष २०८२ सालको शुभ अवसरमा गजुरी गाउँपालिका ५ स्थित गलौदी खेलमैदानमा “शुभकामना...  विस्तृतमा

  • टोलटोलको खबर

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौ:  हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा यहि चैते पुर्णिमाको दिन मेला तथा पुजा कार्यक्रम हुने

धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला...  विस्तृतमा

  • टोलटोलको खबर

तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय वैठक काठमाडौमा सम्पन्न

काठमाडौंं:  तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय वैठक काठमाडौमा सम्पन्न भएको छ । कृषि तथा...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेमा समुदायमा आधारित पुन: स्थापना कार्यक्रम अपाङ्गता सम्बन्धी अभिमुखिकरण

थाक्रे:    धादिङको थाक्रे गाउँपालिकामा समुदायमा आधारित पुन: स्थापना कार्यक्रम अपाङ्गता...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे ३ मा बैशाख १ गते शुभकामना आदान-प्रदान एवं बृहत साँस्कृतिक कार्यक्रम हुने

थाक्रे:    धादिङ थाक्रे गाउँपालिका ३, झण्डाचुलीमा बैशाख १ गते शुभकामना आदान-प्रदान एवं बृहत...  विस्तृतमा

  • टोलटोलको खबर

गोरखामा सम्पन्न महिला भलिबल प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका जित्यो उपाधि

धादिङ :    गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले हात...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ :    हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस