FLASH NEWS

पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले गरे धार्के बजारका नागरिक सित भेटघट

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ १६, बुधबार (१ साल अघि)
  • ९७४

    Shares

पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले गरे धार्के बजारका नागरिक सित भेटघट

धादिङ:    पुर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ नागरिक सित भेटघट गर्नु भएको छ।
मंगलबार वीरगन्ज देखि काठमाडौं सम्म नागरिकहरुको प्रत्यक्ष गुनासो सुन्ने अभियानको क्रममा धादिङको धुनिबेसी नगरपालिका वडा न. ६ अन्तर्गत धार्के बजारमा पनि नागारिक सित पनि भेटघाट गर्नु भएको छ। भेटघाटको क्रममा श्रेष्ठले नागरिक हरुलाई परेको समस्या, गुनासा र अब गर्नुपर्ने काम हरुको बारेमा नागरिक हरुको शुझाब लिनु भएको थियो।

श्रेष्ठले बजारका ब्यापारी ,किसान ,शिक्षक शिक्षिका लगायत बिभिन्न व्यक्तिहरुसित शुझाब तथा गुनासा सुन्नु भएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस