FLASH NEWS

आज देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २७, बुधबार (१ घण्टा अघि)
  • २२

    Shares

आज देशका बिभिन्न  स्थानमा वर्षाको सम्भावना

काठमाडौंः देशका केही स्थानमा आज वर्षाको सम्भावना रहे पनि भारी वर्षाको पूर्वानुमान छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

हिमाली र पहाडी भूभागमा पनि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। राति पनि कोसी, वाग्मती र गण्डकीसहित केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने अनुमान छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस