FLASH NEWS

महादेवबेशीमा रहेको एक पसलमा ग्यास लिक भएर आगलागी  

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २१, बिहिबार (७ घण्टा अघि)
  • ११६

    Shares

महादेवबेशीमा रहेको एक पसलमा ग्यास लिक भएर आगलागी  

थाक्रे: थाक्रे गाउँपालिका वडा नं. ६ स्थित महादेवबेशी स्वास्थ्य चौकी नजिक रहेको दिनेश तामाङको पसलमा ग्यास लिक भई आगलागी भएको छ।

आगलागीको जानकारी प्राप्त हुनासाथ धुनिबेशी नगरपालिकाको दमकल टोली, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा घटनास्थलमा पुगेर संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका छन्।

समयमै दमकल, प्रहरी र स्थानीयवासीको सक्रियताका कारण आगलागी थप फैलिन नपाई नियन्त्रणमा आएको बताइएको छ। घटनाबाट भएको क्षतिको विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउँ बाकि रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस