FLASH NEWS

धुनिवेशीको पशुपन्छी विकास शाखाद्वारा ५८ ओटा कुकुरको बन्ध्याकरण :शिविर कार्तिक ९ गते सम्म संचालन हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
  • ५७३

    Shares

धुनिवेशीको पशुपन्छी विकास शाखाद्वारा ५८ ओटा कुकुरको बन्ध्याकरण :शिविर कार्तिक ९ गते सम्म संचालन हुने

धुनिवेशी:   धुनिवेशी नगरपालिका पशुपन्छी विकास शाखाद्वारा सामुदायिक/छाडा कुकुरहरुको संख्या नियन्त्रण गर्ने उद्देश्यले बुधवार देखि भाले तथा पोथी सामुदायिक/छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको आज पहिलो दिन करिब ५८ ओटा कुकुर हरुको बन्ध्याकरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख टंक कटुवालले टोलटोलको खबर डट कामलाई जानकारी दिनु भयो।

यो कार्यक्रम निरन्तर कार्तिक ९ गते सम्म संचालन गरिने कटुवालले बताउनु भयो। सम्पुर्ण नगरवासी महानुभावहरूले उक्त कार्य संचालनमा आवश्यक सहयोग गरिदिनुहुन समेत आग्रह गर्नु भएको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस