FLASH NEWS

राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २६, बुधबार (१ साल अघि)
  • ५६२

    Shares

राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ

२६ भदौ, धादिङ :   राष्ट्रिय युवा संघ धादिङको नवौं जिल्ला अधिवेशनबाट सुनिल तामाङ अध्यक्षमा चयन हुनु भएको छ । तामाङ यस अघिको कार्य समितिमा जिल्ला अध्यक्ष कमल सिलवाल केन्द्रिय सदस्यमा निवार्चित भएपछि कार्यवहाक अध्यक्ष हुनुभएको थियो।

मंगलबार सम्पन्न जिल्ला अधिबेसनबाट उपाध्यक्षमा किरण पाठक, सचिब गुनु लामा ,सह सचीव, राजु तामाङ ,सह सचीव गणेशलाल श्रेष्ठ
कोषाध्यक्ष , सुमन अधिकारी रहनु भएको छ।
नवौं अधिवेशनले ५५ सदस्यीय राष्ट्रिय युवा संघ धादिङको नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय युवा संघ धादिङले जनाएको छ।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस