FLASH NEWS

धुनिबेशी नगरपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न ।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक १६, बुधबार (३ साल अघि)
  • ४६७

    Shares

धुनिबेशी नगरपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न ।

धुनिबेशी– धादिङको धुनिबेशी नगरपालिका ७ मा रहेको मच्छिन्द्र मा.वि. खानिखोलामा
नमुना मतदान कार्यक्रम सम्पन्न भएकों छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेस सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम गरिएको हो। निर्वाचन कार्यालय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा
सुरक्षा सम्बन्धी अभ्यास गर्दै प्रहरीहरु, तथा नमुना मतदानमा भाग लिँदै नगर प्रमुख बाकृष्ण आचार्य लगायत जनप्रतिनिधिहरु, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मी लगायत अन्य अधिकृत कर्मचारी, सर्वसाधारण ,विद्यार्थी, शिक्षक र पत्रकार लगायतको सहभागीता रहेको थियो।

फोटो :- केशव रूपाखेती

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस