FLASH NEWS

पेट्रोल‚ डिजेल-मट्टितेलको मूल्य बढ्यो

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २, सोमबार (२ महिना अघि)
  • १९९

    Shares

पेट्रोल‚ डिजेल-मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरिएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ।

अमेरिका, इजरायल र इरानबीच देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस