FLASH NEWS

थाक्रे–६ मा नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न, १२७ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ २९, बिहिबार (३ महिना अघि)
  • ३९६

    Shares

थाक्रे–६ मा नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न, १२७ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ :  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाक्रे गाउँपालिका वडा नम्बर ६ वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलाले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १सय २७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। साथै, धादिङ क्षेत्र नम्बर १ बाट पार्टीका उम्मेदवारलाई विजयी गराउने संकल्पसहित जनतामाझ पार्टीका विचार, नीति तथा एजेण्डा लिएर जाने निर्णय गरिएको जनाइएको छ।

कार्यक्रममा सहभागी नेताहरूले संगठनलाई थप सक्रिय बनाउँदै घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीति अघि बढाउने बताएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस