FLASH NEWS

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २८, शनिबार (६ घण्टा अघि)
  • ६१

    Shares

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने

काठमाडौँ : प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौदेलले प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोक्नु भएको छ । शुक्रबार राति प्रधानमन्त्री नियुक्त हुनु भएको कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नु भएको हो।

कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गर्नु भएको हो। गत सोमबार र मंगलबार युवा पुस्ता जेनजीको आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त हुनु भएको हो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस