FLASH NEWS

धुनिबेशी आदर्श क्याम्पसमा कक्षा १२ पास गरेका बिधार्थीहरुको लागि सम्मान कार्यक्रम हुने

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ४, मंगलबार (३ साल अघि)
  • ५६५

    Shares

धुनिबेशी आदर्श क्याम्पसमा कक्षा १२ पास गरेका बिधार्थीहरुको लागि सम्मान कार्यक्रम हुने

धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको धुनिबेशी आदर्श क्याम्पसमा कक्षा १२ पास गरेका बिधार्थीहरुको लागि सम्मान कार्यक्रम हुने भएको छ।

यहि असोज ९ गते बागमती प्रदेश का मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आथित्यतामा धुनिबेशी नगरपालिका भित्र रहेका १२ कक्षा पास गरेका बिधार्थी हरुलाई सम्मान, बडा दशैँको शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम हुने धुनिबेशी आदर्श क्याम्पसका प्रमुख जीवनाथ ढकालले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।
भिडियो :- https://youtu.be/2aR6Zs86k0o

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस