FLASH NEWS

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
  • १७

    Shares

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनबारे छलफल गर्न बोलाएको सर्वदली बैठक आज बस्दै छ ।

पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

भोटोकोसी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको छ ।  उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाइएको हो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस