FLASH NEWS

प्रदर्शनमा घाइते कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १५, शुक्रबार (१ साल अघि)
  • ४२२

    Shares

प्रदर्शनमा घाइते कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस