FLASH NEWS


आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ २९, मंगलबार (१ महिना अघि)
  • ७४

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हुस्सु कुहिरो र हिमपातका कारण पर्नसक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस