FLASH NEWS

केवलपुर साना किसानले मनायो २६ औं स्थापना दिवस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष २, मंगलबार (१ साल अघि)
  • ८९५

    Shares

केवलपुर साना किसानले मनायो २६ औं स्थापना दिवस

 केवलपुर :   केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा बर्तमान अवस्था विषयक छलफल तथा सुझाब संकलन कार्यक्रम भएको छ ।

सोमबार संस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि बर्तमान अवस्थामा गरिरहेका काम र भोलिका दिनहरुका गरिने कामहरुको बिषयमा छलफल गरिनुका साथै विभिन्न सुझाव समेत संकलन गरिएको  संस्थाका प्रबन्धक सुरेश कोइरालाले टोलटोलको खबरलाइ जानकारी दिनु भयो।

संस्थाका  अध्यक्ष अप्सरा अधिकरी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सस्थाका  संचालक , लेखा समिती , अन्तर समूह , बिमा समिती , सल्लाहकार , अन्य उप समिती हरु कर्मचारीहरु को सहभागितारहेको कोइरालाले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस