FLASH NEWS

साना किसान कृषि सहकारी संस्था लि. सलाङ  द्वारा ५५ हजार सहयोग 

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ आश्विन २९, मंगलबार (८ महिना अघि)
  • ३७०

    Shares

साना किसान कृषि सहकारी संस्था लि. सलाङ  द्वारा ५५ हजार सहयोग 

धादिङ :  साना किसान कृषि सहकारी संस्था लि. सलाङले श्रद्धाञ्जली कार्यक्रम गरेको छ।
सिद्धलेक ४, धादिङमा रहेको उक्त सानाकिसानले  मंगलबार सहकारीको ७० नम्बर समुहमा रहनु भएको सुनिता थापा मगरको तेह्रौ पुण्य तिथिमा सदस्य कोसको ४० हजार र सदस्य राहत कोसको १५ हजार गरि एक मुस्ट ५५ हजार उहाँको परिवारलाई हस्तान्तरण गरिएको सहकारीका डिल्ली  पाठकले टोलटोलको खबर  सीताको कुराकानीको क्रममा बताउनु भयो। 

उक्त सहकारीले विगत १७ वर्ष देखि यस्तो कार्यक्रमलाई निरन्तरता दिइरहेको पाठकले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस