FLASH NEWS

रातिको समयमा भुकम्प

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १३, आईतबार (२ साल अघि)
  • ५३१

    Shares

रातिको समयमा भुकम्प

१३ साउन ,२०८१ : ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।
शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस