FLASH NEWS

धुनिबेशी ७ को गुर्दुम आधारभूत बिद्यालयका बिधार्थी हरुलाई शैक्षिक सामग्री वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ माघ १२, बिहिबार (३ साल अघि)
  • ६३५

    Shares

धुनिबेशी ७ को गुर्दुम आधारभूत बिद्यालयका बिधार्थी हरुलाई शैक्षिक सामग्री वितरण

धुनिबेशी।     धादिङको धुनिबेशी नगरपालिका वडा नं ७ मा रहेको गुर्दुम आधारभूत बिद्यालयका बिधार्थी हरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

धादिङ जेसिजका अध्यक्ष अच्युत उप्रेतीको अध्यक्षतामा भएको शैशिक सामाग्री वितरण कार्यक्रममा ६० जना बिधार्थी
हरुलाई  उक्त सामग्री वितरण गरिएको अध्यक्ष अच्युत उप्रेतीले जानकारी दिनु भयो। बिधार्थी हरुलाई पड्न अझै हौसला होस् भन्ने उदेश्यले उक्त सामाग्री हरु वितरण गरिएको पनि उप्रेतीले बताउनु भयो। कार्यक्रममा धादिङ जेसिज २३ का अर्बिन रुपाखेती , उपाध्यक्ष राजेश भट्टराइ ,कानुनि सल्लाहकार विवेक भण्डारी ,रोसन उप्रेती ,राजाराम उप्रेती ,ऋषि अधिकारि , धुनिबेशी  नगरपालिका कृषि शाखा प्रमुख शन्तोष खड्का , बिद्यालयका प्र अ लक्ष्मी श्रेष्ठ लगाएतको सहभागी रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस