FLASH NEWS

‘मिस मंगोल नेपाल’सँग लगन गाँठो कस्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७७ माघ ३, शनिबार (४ साल अघि)
  • १७५

    Shares

‘मिस मंगोल नेपाल’सँग लगन गाँठो कस्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

प्रदेशका १ का मुख्यमन्त्री शेरधन राइले आउँदो माघ ११ गते आइतबार लठन गाँठो कस्ने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग उनले लगन गाँठो कस्ने भएका हुन् ।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस