FLASH NEWS


के.पी. वलीको अन्तरबार्ता लिएपछि सगरमाथा भारतको दाबी ! (भिडियो सहित)

  • टोलटोलको खबर
  • English
  • प्रकाशित मिति:
  • २०७७ पौष २९, बुधबार (३ साल अघि)
  • ६५२

    Shares

के.पी. वलीको अन्तरबार्ता लिएपछि सगरमाथा भारतको दाबी ! (भिडियो सहित)

के.पी. वलीको अन्र्तवार्ता लिने भारतीय पत्रकार सुधिर चौधरी ले सगरमाथा भारतको हुनु पर्ने दाबा गरेका छन् । बेला बेलामा नेपाल भारतको बिषय लाई लिएर चर्चा मा या बिबाद मा आईरहने भारतीय पत्रकार सुधिर पछिल्लो पटक प्रधानमन्त्री के.पी. वली को अन्र्तवार्ता त्यो पनी सरकारी निवास बाटै लिएर पुन चर्चा मा छन्। उनले प्रधानमन्त्री के.पी. वलीको अन्र्तवार्ता भारत ले प्रधानमन्त्री वली लाई चर्चा मा ल्याउन या पछिल्लो पटक प्रतिनिधी सभा बिगठन गरे संगै उनलाई सहयोग गर्नका लागी लिएको भन्ने आरोप पनि लागेको छ । यसै समयमा प्रधानमन्त्री वलीको अन्र्तवार्ता लिने बिबादित पत्रकार सुधिर चौधरीले सगरमाथाको बेसक्याम्पमा नै पुगी बिश्वको सर्बोच्च शिखर सगरमाथा भारत ले दाबि गर्नुेपर्ने बताएका छन् ।

Video Source ZEE TV

उनले भनेका छन् माउन्ट एभरेष्ट पर भारतका बि दाबा हुन चाहिए, उनले यो पनि भनेक छन् चीन तिब्बबतको आफ्ना मान्ता हे… उनले भारत र माउन्ट एभरेष्टको कनेक्सनको व्याख्या पनि गरेका छन् ,बर्ष १८५२ मा राधानाथ सिग्देल ले पहिलो पटक सगरमाथाको नाप लिएका थिए र उनलाई सर्भे अफ ईन्डियाले उनलाई सगरमाथाको उचाई नाप्न लगाएका थिए । राधानाथ सिग्देल बंगालका प्रख्यात गणित्ज्ञ भनी दाबा समेत गरेका छन् त्यस बखत अग्रेंजको शाशन रहेको र उचाई नाप्ने समयमा पनी अंग्रेजहरु संगै भएकोले एन्र्डु ओ भन्ने व्यक्ति ले यसको नाम माउन्ट एभरेष्ट राख्दिएको बताए । जर्ज एभरेष्ट को साथमा रहेका सर्भे अफ ईन्डियाका चिफको टिमले माउन्ट एभरेष्ट राख्दिएको बताए । उनले यो शिखरको नाम राधानाथ सिग्देलको नाम हुनु पर्ने दाबा गरेका छन् र भारत ले यो बिषयमा एक अभियान चलाउनु पर्ने बताएका छन् र सारा संसार भरी माउन्ट एभरेष्ट भारतको दाबा गर्नुे पर्ने भन्दै उनले राधानाथ सिग्देल सापको सम्झीरहेको पनी बताए ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस