FLASH NEWS
टोल टोलका कुरा

टोल टोलका कुरा

थाक्रेमा सुरक्षित मातृत्व सेवा अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सम्पन्न

धादिङ:   धादिङको थाक्रेमा सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भवती महिलाहरु का लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा कार्यक्रम सम्पन्न भएको छ। थाक्रे गाउपालिका स्वास्थ्य शाखाको बार्षिक कार्य तालिका अनुसार सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भवती महिलाहरु का लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा कार्यक्रम...  विस्तृतमा

  • टोलटोलको खबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान...  विस्तृतमा

  • टोलटोलको खबर

ज्योति माध्यमिक विद्यालयमा अपाङ्ग–मैत्री भवन सहितको भौतिक संरचना हस्तान्तरण

धादिङ, थाक्रे  :  थाक्रे गाउँपालिका–९ पण्डित पौवास्थित ज्योति माध्यमिक विद्यालयमा निर्मित...  विस्तृतमा

  • टोलटोलको खबर

संचारकर्मी र जनस्वास्थ्य कार्यालय धादिङ विच अन्तरक्रिया : आमाकाे दूध शिशुका लागि उत्तम खानेकुरा

तस्विर : सिताराम अधिकारि धादिङ :    आमाकाे दूध शिशु तथा बच्चाहरुका लागि सबैभन्दा उत्तम...  विस्तृतमा

  • टोलटोलको खबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले...  विस्तृतमा

  • टोलटोलको खबर

एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी

धादिङ : नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया...  विस्तृतमा

  • टोलटोलको खबर

च्याउ किसान संघ काठमाडौंको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत निर्वाचित

काठमाडौं - च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ...  विस्तृतमा

  • टोलटोलको खबर

आज बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले उदघाटन गर्ने

धादिङ : बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन आज उद्घाटन हुने भएको छ। विशालटारमा निर्माण...  विस्तृतमा

  • टोलटोलको खबर

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज विच हुने

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच...  विस्तृतमा

  • टोलटोलको खबर

पूर्व वडा अध्यक्ष र उनका छाेरा विरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष र उनका छाेरा विरुद्ध जिल्ला...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस