FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रे ७ को सभापतिमा राजु बिष्ट चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १०, शनिबार (१ साल अघि)
  • ९४९

    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रे ७ को सभापतिमा राजु बिष्ट चयन

थाक्रे:    राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रे ७ को सभापतिमा राजु बिष्ट चयन हुनु भएको छ।
शनिबार धादिङको थाक्रे गाउपालिका वडा-७ मा भएको भेलाले राजु बिस्टलाइ चयन गरेको हो। समितिको सचिबमा बिक्रम सिलवाल ,कोषाध्यक्ष रमेश के.शि,सदस्यहरुमा रमेश बस्नेत ,बिनोद सुवेदी ,सम्झना नेपाल लुईटेल,संगीता बास्कोटा, दिपक बिष्ट लाइ चयन गरेको छ। तेस्तै वरिष्ठ सल्लाकारहरुमा टीका बा. खत्री र शिबहरी पन्तलाइ चयन गरेको आयोजकले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रे गाउँपालिकाका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय संगठन बिभाग सदस्य कृष्ण मान श्रेष्ठ लगायत प्रदेश र जिल्ला कमिटिका पधाधिकारी हरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस