FLASH NEWS

आजको मौसम यस्तो रहनेछ हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ मंसिर २७, बिहिबार (१ साल अघि)
  • ३७१

    Shares

आजको मौसम यस्तो रहनेछ हेर्नुहोस

धादिङ:    पश्चिमी वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई तथा उपत्यका सहित धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरोको सम्भावना छ।

दिउँसो आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस