FLASH NEWS

सुनको मूल्य तोलामा ५८ सयले घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ८, शुक्रबार (१ घण्टा अघि)
  • १८

    Shares

सुनको मूल्य तोलामा ५८ सयले घट्यो

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा पाँच हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५५ रुपैयाँ घटको हो । आज चाँदी तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस