FLASH NEWS

आजको मौसम : कोसी र मधेशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर ६, आईतबार (१० घण्टा अघि)
  • ३५

    Shares

आजको मौसम : कोसी र मधेशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ :   पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने पूर्वी नेपालमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश र कोसी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, कोसी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१ हप्ता अघि

आजको मुख्य समाचार

खोजी गर्नुहोस