FLASH NEWS

राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठक सम्पन्न

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० अषाढ २१, बिहिबार (२ साल अघि)
  • ७८६

    Shares

राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठक सम्पन्न

२१ असार,२०८०,धादिङ।         राष्ट्रिय युवा संघ नेपाल धादिङ जिल्ला कमिटीको बैठक बसेको छ।
बुधबार धादिङ जिल्ला कमिटी अध्यक्ष सुनिल तामाङको अध्यक्षता बसेको बैठकमा
संगठनका उपाध्यक्ष ,बागमती प्रदेशको उत्प्रेरक सीता सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी जिल्ला कमिटी सहसचिव राधिका सापकोटाको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै निर्वाचन आयोगका उपाध्यक्ष बाबू छतकुली,बागमती प्रदेश कमिटी सचीव राजु तिवारी ,केन्द्रिय सदस्य अनिसा बराम,बागमती प्रदेश कमिटीको सदस्य लगाएतकोआतिथ्यता तथा जिल्ला कमिटी सदस्य हरुको उपस्थितिमा विभिन्न अभियान केन्द्रित निर्णयहरु गर्दै छलफल सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल धादिङ जिल्ला कमिटीका अध्यक्ष सुनिल तामाङले टोलटोलको खबर डट कमलाई जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस