FLASH NEWS

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २४, बुधबार (११ महिना अघि)
  • ४७२

    Shares

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल  हुने

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको छ। राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस