FLASH NEWS

थाक्रे गाउँपालिकामा शिक्षकलगायत जनप्रतिनिधिका बालबालिका सामुदायिक विद्यालयमा पढाउनु पर्ने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख ९, मंगलबार (१ साल अघि)
  • ७९७

    Shares

थाक्रे गाउँपालिकामा शिक्षकलगायत  जनप्रतिनिधिका बालबालिका  सामुदायिक विद्यालयमा पढाउनु पर्ने

धादिङ :  धादिङको थाक्रे गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने भएको छ।

यहि बैशाख ७ गते बसेको कार्यपालिकाको १४० औं बैठकले उक्त निर्णय गरेको पालिकाले एक सुचना मार्फत जानकारी गराएको छ।

गाउँपालिकाका वरिष्ठ विद्यालय निरीक्षक दुर्गा देवी खड्काले सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गरी पढाउन उक्त सबैमा सूचना मार्फत जानकारी गराउनु भएको हो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस