FLASH NEWS

थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २३, शुक्रबार (१ साल अघि)
  • २९०

    Shares

थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने

थाक्रे :   धादिङको थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने भएको छ।
पालिकाले आफ्नो पेजमा एक सुचना प्रकाशीत् गर्दै सार्वजनिक सुनुवाई हुन् लागेको जनाएको छ। थाक्रे गाउँपालिकाको आ.व. ०८०/८१ देखि हाल सम्म भए गरेका विकास, सेवा प्रवाह र नियमनका विषयमा सार्वजनिक सुनुवाई थाक्रे गाउँपालिकाको प्रशासनिक भवनको हलमा यहि २७ गते हुने उक्त सुचनामा जनाइएको छ। साथै १ देखि ११ वटै वडाका सम्पूर्ण सरोकारवाला तथा जनसमुदायहरु उक्त कार्यक्रममा सहभागी हुन् समेत आग्रह गरिएको छ।

सूचना हेर्नुहोस

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१६ घण्टा अघि

आज कानुन दिवस

खोजी गर्नुहोस